Inspiring story of Non – IT to Professional IT Engineer: Santosh Gaire’s Journey
म २०१९ डिसेम्बर देखिको समयलाई यहाँ समझन र समेट्न चाहान्छु । IT मा स्नातक को लागी बिदेसिएको थिए । आफुले पढिरहेको युनिभर्सिटी मा सोचेजस्तो पढाइ नभएसी सिप बिनाको Certificate फगत कागज को टुक्रा हो भन्ने मा निचिन्त थिए । सँग सङ्गै Professional Certificate र skills को महत्त्व कती छ भन्ने कुरा बिदेशको त्यो बसाइ […]
Inspiring story of Non – IT to Professional IT Engineer: Santosh Gaire’s Journey Read More »